अष्ट्रेलियामा सुष्मा कार्कीलाई प्रश्न : यतै घरजम गर्न लाग्नुभएको हो ?
२०८० माघ १० गते १७:०० अगाडि
काठमाडौं । अष्ट्रेलिया घुमघाममा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन्...