२२५ मोटरसाइकल होल्ड, १६ जना प्रहरी नियन्त्रणमा
२०८० चैत ११ गते १४:३७ अगाडि
११ चैत, विराटनगर। तराईमा खेलिने होलीमा उच्छृङखल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ...