पोखरा विमानस्थलबारे लेखा उपसमिति- झण्डै १० अर्ब रुपैयाँ ‘अनियमितता र भ्रष्टाचार’
२०८२ वैशाख ४ गते २३:०१ अगाडि
निर्वाचन प्रयोजनका लागि गठित सरकारले विमानस्थलको लागत बढाउन नीतिगत सहमति दिएको भन्दै लेखा उपसमितिले...