पोखरासहित यी ९ सहरमा वायु प्रदूषण उच्च
२०८१ फागुन २ गते ६:५१ अगाडि
रिपोर्टमा नेपाललाई विश्वको सातौं सबैभन्दा प्रदूषित देशको रूपमा सूचीकृत गरिएको छ ।