नागरिकता संशोधन विधेयक

नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत, ३ व्यवस्था थपिए

नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत, ३ व्यवस्था थपिए

एक मन्त्रीका अनुसार नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको छ ।