सपना र ताराहरु

पूर्णिमाको जून हेर्दै आमा भन्नुहुन्थ्यो- त्यस्तै चम्किलो हुनु है बाबु

पूर्णिमाको जून हेर्दै आमा भन्नुहुन्थ्यो- त्यस्तै चम्किलो हुनु है बाबु

म आमाको अनुहार त हेर्थें, तर उहाँका भनाइ र त्यसभित्रका मर्म बुझ्न सक्तिनथेँ ।...