शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै
२०८१ फागुन १६ गते ६:५४ अगाडि
शेर्पा समुदायले ग्याल्पो ल्होसार हरेक वर्ष फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी...