एमालेबाट महाबुको अध्यक्षमा एकीकृत समाजवादी छाडेका शाही उम्मेदवार
२०८१ कात्तिक २९ गते १७:०८ अगाडि
शाही उनै नेता हुन्, जो एकीकृत समाजवादीमा लाग्दा महाबु एमाले कमजोर बनेको थियो ।