पाथीभरा केबलकारको निर्माण स्थगित, आन्दोलन फिर्ता
२०८१ माघ २२ गते २२:४३ अगाडि
केबलकार निर्माण हुँदा नागरिकको जीवनस्तरमा सुधार तथा स्थानीय उत्पादनको प्रवर्द्धन हुने अध्यक्ष ढकालको भनाइ...