पीजी चिकित्सकलाई मेडिकल अफिसर सरहको भत्ता दिने निर्णयको स्वागत
२०८१ मंसिर १० गते १७:३२ अगाडि
सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।