प्रभा देवकोटा कैनी

गार्गी तिमी असन्तोषी थियौ, म बिचरी

गार्गी तिमी असन्तोषी थियौ, म बिचरी

उस युगकी तिमी मात्र असन्तुष्ट रहिनौ गार्गी, अनेक कल्प र युगपछिकी म पनि बिचरी नै...