प्रदेश लगानी सम्मेलन

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार, १ खर्ब ७१ अर्ब लगानी जुटाउने लक्ष्य

१८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।