रिंकुकुमारी मृत्यु प्रकरण
प्रहरीमा पीडित परिवारको पूरक जाहेरी, ७ जनाविरुद्ध पक्राउ पुर्जी लिने तयारी
प्रहरीका अनुसार बलात्कार आरोपित युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ ।