अस्पतालले परिवारलाई जिम्मा लगायो सविनको शव
२०८१ चैत १९ गते १६:४९ अगाडि
तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ...