शिवशंकर हत्या प्रकरण : श्रीमती पक्राउ, मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान
२०८१ चैत ११ गते १३:४१ अगाडि
ससुराली जान भनेर निस्केका शिवशंकरको शव वीभत्स अवस्थामा भेटिएको थियो ।