उपत्यकाबाट देखिन थाले चहकिला हिमाल (तस्वीरहरू)
२०८१ फागुन १८ गते १७:२१ अगाडि
दुई दिनको वर्षापछि काठमाडौंको आकाश उघ्रिएको छ । टलक्क टल्किएका हिमशृङ्खला प्रष्ट देखिएका छन्...