ताप्लेजुङ दुर्घटना : दोषी बिजुलीको तार कि राज्यको अक्षमता ?
ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति र कालोपत्र गर्न नसक्दा यात्रुलाई सास्ती दोहोरिएको मात्र छैन, दुर्घटना निरन्तर बढ्दो क्रममा छ ।

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।