नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी अब नियमन मात्र, सेवा अलग्गै निकायबाट
प्राधिकरणमा अब इजाजत प्राप्त संस्था वा सेवा प्रदायक संस्थालाई वायुसेवा सञ्चालन, वायुयान उडान योग्यता, ग्लाइडर, अल्ट्रालाइट, माइक्रोलाइन बेलुन, प्याराग्लाइडिङ, स्काइडाइभ जस्ता मनोरञ्जनात्मक क्रियाकलापको...
