अस्थायी पुल राखेर आउने रकम सामाजिक क्षेत्रमा खर्च गरिने
८ माघ, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा गाउँका बासिन्दाले मिलेर अस्थायी काठको पुल निर्माण गरेका छन् । पुलमा दुईपाङ्ग्रे सवारीसाधन गुडाएबापत स्थानीय...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।