जुनार बेचेरै काठमाडौंमा घर-घडेरी
किसान गुन्डबहादुर ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आएका छन् । गुन्डबहादुरले भने, 'जुनारबाट भएको आम्दानीले काठमाडौँको कपनमा घर घडेरी जोडेका...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।