३० करोड ऋण बोर्डबाट जबर्जस्ती पास, आफ्नै सहकारीलाई उप्रेतीले दिलाए कर्जा
बैंक व्यवस्थापनले जोखिमपूर्ण भनेको ऋण सञ्चालक समितिबाट पास गराएर केबी उप्रेतीले आफैं अध्यक्ष रहेको साविकको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीलाई दिलाएका हुन् । उप्रेतीको...

आर्थिक ब्युरोमा कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।