धपेडीमा छन् बालबालिका : उन्मुक्त खेल्ने, स्वादले खाने फुर्सद छैन
काठमाडौं । बिहान निद्रा खुलेकै हुँदैन, जर्याकजुरुक उठ्नुपर्छ । खानामा रुचि होस् वा अरुचि, कपाकप गाँस टिप्नुपर्छ । एकछिन फुर्सद मिलेको हुँदैन, विद्यालयतर्फ...

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।