अन्तर्राष्ट्रिय–आन्तरिक विमानस्थल सञ्चालन निजी क्षेत्रलाई दिन कानुनी बाटो खुल्दै
अब सार्वजनिक तथा निजी क्षेत्रले समेत विमानस्थल सञ्चालन गर्न सकिने गरी विधेयकमा प्रावधान समेटिएको छ ।

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।