स्टार्टअप उद्यममा युवा आकर्षण, कर्जा लिन ५१ सय ५८ परियोजना प्रस्ताव
उद्योग मन्त्रालयका अनुसार चालु आव २०८१/८२ मा स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि ५ हजार १ सय ५८ परियोजना प्रस्ताव भएका छन् ।

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।