ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
पछिल्लो एक सातामा भएका ठूला र घातक सडक दुर्घटनाले ग्रामीण सडकको दुरवस्था मात्र देखाउँदैन, नेपालको सडक प्रशासनको लापरबाहीको तल्लो हद प्रदर्शन गर्छ ।

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।