निजी मेडिकल कलेजविरूद्ध सडक आन्दोलनमा आवासीय चिकित्सक
पोखराको मनिपाल र गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सक भन्छन्- सरकारले तोकेको पैसा देऊ, हेपाहा प्रवृत्ति नदेखाऊ, धम्की नदेऊ ।

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।