सेयर बजारमा दौडिए पाँच समूह, पर्खाइ नेप्सेमा
पाँच समूह जतिसुकै बढे पनि समग्र सेयर बजार परिसूचक नेप्से दुई वर्षदेखि नै ‘साइडवेज’ १८०० देखि २२२७ को बीचमा रहँदै आएको छ ।

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।