नीतिगत व्यवस्था बाधक हुँदा बिक्दैन प्रभावित स्थानीयको आईपीओ
१५ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित स्थानीयका लागि खुलाएको सार्वजनिक निष्कासन (आईपीओ) १० माघ सम्म सबै नबिकेपछि २५ माघसम्म अवधि लम्ब्याइयो ।...

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।