१ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार
विश्व बैंकको ऋणमा नेपालले बनाउन लागेको माथिल्लो अरुणलाई भारतले सहमति नदिंदा लगानीमै अन्यौल थियो । अब सहमति दिन भारत सकारात्मक बनेको छ ।...

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।