तीन करोडको सीमाले १८ हजारबाट एकैपटक १३ सयमा झरे सरकारी आयोजना
सरकारले ३ करोडभन्दा कम बजेटका आयोजनालाई बजेट विनियोजन नगर्ने नीति कार्यान्वयन गरेपछि सरकारी आयोजनाको संख्या एकैपटक घटेर १३ सयमा झरेका छन् ।
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।