+
+
डा. नारायण प्रसाद सुवेदी

डा. नारायण प्रसाद सुवेदी

जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत विपत् विज्ञ सिनियर डिभिजनल इन्जिनियर सुवेदीले नेशनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडी जापानबाट बाढी, डुबान, कटान र पटानबाट हुने जोखिम तथा क्षति आकलन तथा मूल्यांकन विषयमा विद्यावारिधि गरेका छन् ।