आफूखुसी खानु हुँदैन भिटामिन सप्लिमेन्ट पनि
अनगिन्ती ब्रान्डका नाममा सप्लिमेन्टहरू सिरप, ट्याब्लेट, एनर्जी बार, पेय पदार्थ वा पाउडरका बजारमा उपलब्ध छन् । यी सप्लिमेन्टहरुले शरीरमा भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन...

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।