जलविद्युत् आयोजनाको ‘मकिङ’ म्याग्दी खोलामा फाल्दा बाढीको जोखिम
१२ चैत, म्याग्दी । मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका...
