सिजनमा सुन्तलाको जुस बनाएर मासिक २ लाख अतिरिक्त आम्दानी
१० चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् । अन्नपूर्ण...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।