धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल
१० फागुन, गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । पवित्र शालिग्राम पाइने कालीगण्डकी नदी, मुक्ति क्षेत्र, पञ्चकोट,...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।