देश-विदेश घुमेर गाउँ फर्किएका ७० वर्षीय तुलाचन घुम्ती गोठमै रमाउँछन्
२३ माघ, म्याग्दी (बेनी) । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।