चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द
३ माघ, सर्लाही । पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ ।...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।