म्याग्दीको सिङ्गा ठूलोखोलाका ३६ घर परिवार सामूहिक आलुखेतीमा
२४ पुस, बेनी (म्याग्दी) । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले...
२०८० पुष २४ गते ८:५५
