बैंकमा तरलता सहज, ४ प्रतिशतभन्दा तल झर्यो अन्तरबैंक ब्याजदर
६ असार, काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग नहुँदा बैंकहरु अधिक तरलताका अवस्थामा पुगेका छन् । त्यसले गर्दा बैंकहरुको अन्तर बैंक ब्याजदर घट्दै...

आर्थिक ब्युरोमा कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।