के हो एफपीओ र मर्जर एक्विजिसनको लाभकर विवाद ?
यसअघि महालेखा परीक्षकले एफपीओको प्रिमियम र स्वाप रेसियोको लाभमाथि कर उठाउन दिएको निर्देशनविपरीत आन्तरिक राजस्व विभागले कर नलाग्ने निर्णय गरेको थियो । महालेखा...

आर्थिक ब्युरोमा कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।