कात्तिकदेखि कर्जाको ब्याज थप बढ्ने, १८ प्रतिशतसम्म पुग्ने
असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले प्रथम त्रैमास (साउनदेखि असोज) सम्म बेसरेटमा भएको औसत वृद्धिको आधारमा कर्जाको ब्याजदर पनि कात्तिकबाट बढाउनेछन् । निक्षेपको ब्याजदर...

आर्थिक ब्युरोमा कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।