निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी जीडीपीको १०८ प्रतिशत
२०७९ असार मसान्तमा निजी क्षेत्रको कर्जा जीडीपीको १११.९ प्रतिशत पुगेकोमा पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जा विस्तारमा संकुचन आउँदा उक्त अनुपात घटेको हो...

आर्थिक ब्युरोमा कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।