देउवालाई कांग्रेस पदाधिकारीकै प्रश्न : उपचार सिंगापुरमा, फलोअप बैंककमा ?
सत्ता अस्थिरताको हल्लाबीच कांग्रेस सभापति देउवा बैंकक उड्दा पार्टीभित्र–बाहिर संशय सुरु भएको छ ।

बसन्त बस्नेत अनलाइनखबरका सम्पादक हुन् । उनका ‘महाभारा’ र ‘सिमसारा’ उपन्यास तथा ‘७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी’ सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।