बीआरआईको बाजीमा ओलीले के जिते ?
‘कुनै देशसँग ऋण लिन्नौं भन्नु अहिलेका लागि लोकप्रिय सुनिने टिप्पणी होला, तर सैद्धान्तिक रुपमा गलत हो ।’

बसन्त बस्नेत अनलाइनखबरका सम्पादक हुन् । उनका ‘महाभारा’ र ‘सिमसारा’ उपन्यास तथा ‘७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी’ सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।