इन्धनको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन, १० भन्दा बढी घाइते
६ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार साँझ अनेरास्ववियुका...
