शिक्षा विधेयकको विवादित विषय पहिचान गर्दै समिति, शीर्ष तहबाट टुंग्याउने तयारी
५ मंसिर, काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका विवादका विषयहरू शीर्ष तहबाट टुंगो लगाउने भएको छ...
२०८१ मंसिर ५ गते १८:१५
