विश्व–राजनीतिमा हावी उग्रदक्षिणपन्थी राष्ट्रवाद, नेपालले सिक्नुपर्ने पाठ
राजावादीहरू वर्तमान व्यवस्थाका विकल्प होइनन्। उनीहरूको सक्रियताले देशलाई कुनै लाभ हुने होइन तर 'नानी मैयाँ' मार्काको भीडको माध्यमबाट हानि पुर्याउन भने सक्छन्।

समसामयिक विषयहरूमा कलम चलाउने डा उपाध्याय राष्ट्रसंघीय सेवा निवृत तथ्यांकविद हुन् ।