सुदूर र कर्णालीमा बर्थिङ सेन्टरदेखि पाठ्यपुस्तकसम्म यूएसएआईडी बन्दको असर
यूएसएआईडीका कार्यक्रम रोकिंदा कर्णाली र सुदूरपश्चिममा बर्थिङ सेन्टरदेखि विपन्नलाई निःशुल्क पाठ्यपुस्तकसम्मका कार्यक्रम रोकिएका छन् । अझ कर्णालीमा त एक दर्जन परियोजना अलपत्र परेका...
