प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको बजेटमा एमालेको असन्तुष्टि किन ?
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सरकारको नेतृत्व गरिरहेको दल माओवादीले नभई सत्तासाझेदार नेकपा एमालेले प्रस्ताव गरेको थियो ।
२०८१ जेठ २१ गते १९:५२
