राप्रपामा रवीन्द्र मिश्र : ५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम
‘रेस्टुराँमा गएर मेनु हेर्यो हेर्यो, लाष्टमा मःम मगायो !’ पछिल्लो पाँच वर्षमा रवीन्द्र मिश्रले मतदाताको विवेकमाथि यसरी धेरै पटक व्यंग्य गरेका छन् ।...
२०७९ असोज १२ गते २०:१६
